हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ७ हजार ४ सय ६१ मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छन् ।
मेयर
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) :२२४२
राप्रपाका दिपक सिंहले (हलो) : २१३७
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : २०३७