कैलाशमा काँग्रेसको अग्रता कायम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । आइतबार जारी मतगणनामा काँग्रेसका लोक बहादुर मोक्तानले अग्रता लिएका हुन् ।

काँग्रेसका मोक्तानले २५४८ मत ल्याएका छन् भने नेकपा एमालेका नरेन्द्र लाल रिजालले १७४४ पाएका छन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्लले १९५१ ल्याउँदा एमालेकी सुकु माया थिङ्गले १६५८ ल्याएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*