हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा १३ हजार २ सय १५ मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायमै राखेकी छन् ।
मेयर
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) :४०४५
राप्रपाका दिपक सिंहले (हलो) : ३९००
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : ३४७२