हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा १५ हजार २ सय ५५ मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायमै राखेकी छन् ।
मेयर
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) :४७२९
राप्रपाका दिपक सिंहले (हलो) : ४४४९
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : ४००६