हेटौंडा ६ मा ११५३ मतगणना , आयो यस्तो मतपरिणाम

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ६ को मतगणना भईरहेको छ ।

यहाँको हालसम्म ११५३ मत गणना भएको छ ।

यस्तो छ मतपरिणाम

मेयर
सुर्य ३२२
कलम २६८
हलो ४७१

उपमेयर
सुर्य ३४९
रुख ४९९
हलो १७६

वडा अध्यक्ष
रुख ३९१
सुर्य ३८४
हलो २४३
हँसिया हथौडा ८

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*