हेटौंडामा ३७२०८ मत गणना , मिना लामा पुन अग्रस्थानमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ३७ हजार २ सय ८  मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले पुन अग्रता कायम राखेकी छन् ।
मेयर
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) :११७३२

राप्रपाका दिपक सिंहले (हलो) : १०९६०

एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) :१०३७०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*