हेटौंडामा ६९,६९६ मतगणना , मिना लामाको अग्रता कायमै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका उम्मेदवार मिना कुमारी लामाले सबै भन्दा धेरै मत प्राप्त गर्नु भएको छ । मतगणनामा मिना लामाले २१,९९३ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १९,९१६ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उममेदवार दिपक बहादुर सिंहले १९३९३ मत प्राप्त गर्नुभयो । अहिले पनि हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना चलिरहेको छ । आठ वटा कोठामा मतगणना भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*