हेटौंडामा आज बिहान गठबन्धनको विजयी जुलुस

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा आफ्ना उम्मेदवारको विजयी भएसँगै गठबन्धनले शनिवार बिहान विजयी जुलुस निकालको छ ।

शुक्रबार सम्पन्न हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम अनुसार मेयरमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का मिना कुमारी लामा र उपमेयरमा काँग्रेसका राजेश बानियाँ निर्वाचित भएका थिए ।

जीतसँगै गठबन्धनले आज हेटौंडा नगर परिक्रमा गर्दै विजयी जुलुस निकालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*