माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् ।

पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*