उपसभामुख पदको निर्वाचनका लागि मिति तोकिँदै

काठमाडौं ।  रिक्त रहेको लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ ।

आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*