आज बस्दै बागमती प्रदेश सभा बैठक

हेटौंडा । बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक आज साउन ५ गते बिहीबार बस्दैछ ।

बैठक दिउँसो १ बजेबाट सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको साउन १ बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*