नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता – प्रधानमन्त्री देउवा

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन् ।

उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायि हुन आवश्यक रहेको समेत बताए । हेटौंडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवालले अहिले नया टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए ।

पत्रकार जगत उत्तरदायी भए समाज सहि गतिमा अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले लोकतन्त्रलाइ बलियो बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*