हेटौंडा उपमहानगरपालिकाले माग्यो अधिकृत स्तरका कर्मचारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाद्वारा अधिकृत स्तरका कर्मचारी करारमा माग गरिएको छ । उपमहानगरपालिकाले कृषि र पशु तर्फका दुइ जना कर्मचारी माग गरिएको हो ।

दुबै जना कर्मचारी अधिकृत स्तरका माग गरिएको छ । उपमहानगरपालिकाले स्थानीय दैनिक पत्रिकामा सूचना प्रकासन गर्दै पशु चिकित्सक र कृषि स्नातक प्राबिधिक माग गरेको हो । भदौ १० गते सूचना प्रकासन गरेर भदौ २४ गते सम्म दरखास्त दिन पाउनेछन् ।

कर्मचारी माग गरिएको विस्तृत विवरण तलको बिज्ञापनमा हेर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*