हेटौँडा । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दिपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दर्ता गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेद्वारी दर्ता गरेका हुन् ।