हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट मकवानपुर-१ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *