महालक्ष्मी उपाध्यय‘डिना’को मकवानपुर क्षेत्र नंबर १ बाट उम्मेद्वारी दर्ता

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ उपाध्ययले उम्मेद्वारी दर्ता गरेकी छिन् ।

गठवन्धनको तर्फबाट डिनाले प्रतिनिधिसभामा उम्मेद्वारी दर्ता गरेकी हुन् । उम्मेद्वारी दर्तापछि प्रतिक्रिया दिँदै उपाध्ययले आफु जनताको काम गर्नको लागि उम्मेद्वार बनेको बताईन् । उनले आफुलाई कसैले चुनौती नदिने समेत स्पष्ठ पारिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*