कमल थापाद्वारा मतदान

हेटौँडा । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा–६ स्थित वंशगोपाल माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा आज विहान मतदान गरेका हुन् ।

नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवारसमेत रहेका उनले आफ्नै क्षेत्रको मतदानस्थलबाट मतदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*