बिरोध खतिवडाले मतदान गरे

हेटौंडा । सत्ता गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का का उम्मेद्वार बिरोध खतिवडाले मतदान गरेका छन् ।

हेटौंडा–४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट उनले विहान मतदान गरेका हुन् ।

क्षेत्र नंबर २ का उम्मेद्वार भएपनि उनको मतदाता नामावली क्षेत्र नंबर १ मा परेको कारण उनले हेटौँडाबाट मतदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*