हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् ।
बानियाँले हेटौंडा-१८ स्थित कमला आधारभुत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *