हेटौंडा–११ स्थित शहीद स्मारकमा माल्यार्पण

हेटौंडा । शहीद दिवसको दिन आज सोमबार हेटौंडा–११ स्थित शहीद स्मारकमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, पालिका तथा वडा तहका जनप्रतिनिधि, सामाजिक, शैक्षिक क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।

शहीद स्मारकमा माल्यार्पण गर्नुका साथै नेपाली सेनाले शहीदप्रति सलामी अर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*