बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आज पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज उच्च अदालत पाटनका मुख्यन्यायधीश महेश पुडासैनी समक्ष पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको आतिथ्यतामा सपथग्रहण कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*