मोन्टी देसाई राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।

उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिने तयारीमा रहेको छ ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् ।

उहाँसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उहाँले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका गराउनु भएको थियो ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइ रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*