अनेरास्ववियुको केन्द्रीय कमिटिमा मकवानपुरका तीनजना निर्वाचित

हेटौँडा । एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ राष्ट्रिय अधिवेशनबाट मकवानपुरका तीनजना निर्वाचित भएका छन् ।

अधिवेशनबाट स्थायी कमिटि सदस्यमा किसन घिसिङ निर्वाचित हुँदा केन्द्रीय सदस्यहरुमा विशाल पौडेल तथा भुवन मैनाली निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*