बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा छलफल भएका विषय सार्वजिनक भएको छैन । तर प्रधानमन्त्रीको सचिवालयले भने बैठकमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*