मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*