कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।

केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*