एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको टोलीले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणको प्रारम्भीक अनुसन्धान राजश्व विभागले गरेकोमा गत आइतबार यसको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो ।

यस प्रकरणमा १८ जनालाई पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*