भीमफेदीमा महिलाको बेवारिसे शव फेला

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा बेवारीसे शब फेला परेको छ । बागमती खोलाको किनारमा हाल नामथर वतन नखुलेको अन्दाजी ३० वर्षककी महिलाको शब फेला पारिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

महिलाको शब घोप्टो परी मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*