नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो

भरतपुर । सुक्खा पहिरोका अवरुद्ध नारायणगढ(मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुलमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।

पहिरो गएको थाहा पाए लगत्तै त्यसलाई पन्छाउने तयारी थालिएको थियो। सडक दुईतर्फी सञ्चालन हुँदा बाटोमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*