कोशी प्रदेश कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*