संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा संसदमा सम्बोधन

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् । महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरेका छन् ।

महासचिव गुटरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*