भिरबाट लडेर हेटौंडामा एक जनाको मृत्यु

हेटौंडा । भीरबाट लडेर हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाडामा भीरबाट लडेर पदमपोखरी बस्ने५५ वर्षिय कृष्ण बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

आइतबार राति देखि हराएकोमा खोत गर्ने क्रममा घरेटी डाडाको भिरबाट २ सय मिटर तल लडि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*