हेटौँडाबाट एक युवक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातामाटे पिपल चौताराबाट करिब १५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ थली बस्ने २१ वर्षीय युवकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*