मकवानपुरमा सुमो दुर्घटना हुदा १० जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको सुमो सिस्नेरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा १० यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*