किरण एण्ड कस्मिर सुनचाँदी पसल आफ्नै भवनमा

हेटौंडा । हेटौंडा – २ मेनरोडमा रहेको किरण एण्ड कस्मिर सुनचाँदी पसलको शाखा हेटौंडा–१० बसपार्क रोड‌मा खुलेको छ।

विगत १२ वर्ष देखि आधुनिक तथा पारम्परिक डिजाइनको सुनचाँदीको गरगह‌ना बिक्री गर्दै आइरहेको सुनचाँदी पसलको शाखा सोमबार देखि हेटौंडा – १० वसपार्करोडको आफ्नै भवनमा सञ्चालनमा आएको हो ।

ग्राहकको सुविधालाई मध्यनजर गरि शाखा विस्तार गरिएको पसलका संचालक किरण दुधराजले वताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*