कैलालीमा आमा–छोरी मृत अवस्थामा फेला

कैलाली। कैलालीमा आमा–छोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गोदावरी १ गोठानमा बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए।

उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*