लमजुङमा भूकम्पको धक्का महसुस

काठमाडौं । लमजुङमा भूकम्पको सानो धक्का महसुस गरिएको छ । सोमबार बिहान ९ः११ बजे ३.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*