हेटौंडाका सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

हेटौंडा । हेटौंडाका सडकहरूमा नेपाली सेना सुरक्षार्थ खटिएको छ ।

मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत
सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*