३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल र गान्सुका गभर्नर रेन्जियनविच भेटवार्ता

हेटौंडा, २० असार । ३ नम्बर प्रदेशकामुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तकागभर्नर ताङ रेन्जियनविच भेटवार्ता भएको छ । गभर्नर रेन्जियनको निमन्त्रणमा ५ दिने चीन भ्रमणका क्रममागान्सु प्रान्तपुग्नु भएकामुख्यमन्त्रीपौडेल र गभर्नर बीचविहिबार साँझदुई प्रदेशको बीचविभिन्नविषयमा सहकार्य गर्ने बिषयमा कुराकानीभएको छ । भेटवार्ताकाक्रममामुख्यमन्त्रीपौडेलले चीनको विकासबाट नेपालप्रभावितभएको भन्दै चीनकाप्रविधिहरु नेपालमापनिप्रयोग गर्न आग्रहगर्नुभयो । उहाँले चीन र नेपालबीचपनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिकविकासमापनि नेपाललाई संग लैजानलगानीभित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको उहाँले धारणा राख्नुभयो ।
यसैगरी आधुनिक कृषि प्रणाली,औद्योगिकपार्ककाविषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकिय सचिबअनुपपौडेलले बताउनुभयो । प्रदेश ३ ले लिएको विद्युतिय सवारी प्राथमिकताको बिषयमापनिगान्सु प्रान्तले चासो देखाएको छ । चिनको गान्सुमापनि ९० प्रतिशत सवारी साधनविद्युतिय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमापनि १० बर्षभित्रलागू गर्न सकिने बताउनुभयो ।छलफलका क्रममागभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमालगान िसहित सर्बप्रथमआधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमापनि सहकार्य गर्ने प्रतिबद्धता गरेको स्वकिय सचिबपौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*