आज गाईजात्रा – हेटौँडामा पनि मनाईयो

हेटौँडा । नेवा सास्कृतिक पुच मकवानपुरले पनि सामुहिक गाइजात्रा पर्व मनाएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित हेटौँडामा मनाईएको हो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*