रविलाई कार्यक्रम चलाउन रोक

भदौ ७,चितवन । ५ लाख धरौटीमा रिहा भएका रवी लामिछानेले शालिकराम पुडासैनीको मृत्यु बारे कार्यक्रम चलाउन नपाउँने भएका छन् ।

अदालतले उनलाई ‘जनतासँग सिधा कुरा’मा शालिकराम पुडासैनीको मृत्यु प्रकरणबाट कार्यक्रम सञ्चालन गर्न रोक लगाएको हो।

लामिछाने र युवराज कँडेललाई अदालतको अनुमतिबिना देशबाहिर जान नपाउनेसमेत आदेश दिएको छ।

अस्मिता कार्की साधारण तारेखमा छुटेपछि उनी निर्दोष रहेको प्रमाणीत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*