मकवानपुरका प्रजिअ अस्मान तामाङ धादिङ सरुवा

ललितपुरका प्रजिअ मकवानपुर आउदै

हेटौँडा,१२ भदौ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको सरुवा भएको छ । प्रजिअ तामाङको धादिङमा सरुवा भएको छ । उनको स्थानमा भने मकवानपुरमा ललितपुरका प्रजिअ प्रेमराज जोशी आउने भएका छन् ।

सरुवा भएपछि प्रतिक्रिया दिँदै प्रजिअ तामाङले आफु मकवानपुर रहँदा जनताको समस्या समाधान गर्न दिनरात नभनी मेहनत गरेको
बताए । आफु सरुवा भएर गएपनि मकवानपुरमा विताएको हरेक क्षणलाई सम्झेर आगमाी कार्यभार सम्हाल्ने उनको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*