मनहरीेको खोलामा एक व्यक्तिको शव फेला
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा आईतबार एक व्यक्तिको शव फेला परेको छ ।
शव फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका डाँडागाउँका अनिल बिष्ट रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
























