हेटौँडा । हेटौँडाको कान्तिराजपथ र पारिजातपथमाको कर्नरमा रहेको स्वस्तिक मोवाईल पसलमा चोरी भएको छ ।
गएराती सटर फोरेर चोरी भएको हो । चोरी भएको आज विहानमात्र थाहा भएको छ । पसलबाट के कति सामान चोरी भएको भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *