मकवानपुरगढीमा एक महिलाको शव फेला

हेटौँडा,१७ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ को जंगलमा महिलाको शव फेला परेको छ ।

उक्त शव प्रितिमाया पाख्रिनको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत मंसिर १४ गतेबाट सम्पर्क विहिन बनेकी पाख्रीनको शब जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*