हेटौँडा । मकवानपुरमा आएको तीन महिना नहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको सरुवा भएको छ ।
उनको स्थानमा भक्तपुरबाट नारायण भट्ट मकवानपुर आउने भएका हुन् । गृह मन्त्रालयले मकवानपुर सहित पाँच जिल्लाका सिडिओ हेरफेर गरेको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *