पछिल्लो १६ दिनमा लैंगिक हिंसाविरुद्ध मकवानपुरमा १६ उजुरी

हेटौँडा,२६, मंसिर । मकवानपुर जिल्लामा पछिल्लो १६ दिनको अवधिमा लैंगिक हिंसाविरुद्ध १६ उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको क्रममा मकवानपुरमा १६ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दर्ता भएका उजुरीमध्ये १४ वटा घरेलु हिंसा,१ वाल यौन दुब्र्यवहार तथा एक महिला हिंसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*