हेटौँडा जेसीजको कार्यकारी उपाध्यक्षमा साजन सुवेदीको उम्मेद्वारी घोषँणा

हेटौँडा,१७ पुस , हेटौँडा जेसीजको सन २०२० को कार्यकारी उपाध्यक्षको लागि साजन सुवेदीले उम्मेद्वाी घोषँणा गरेका छन् । सन २०१२ बाट जेसीजको सदस्य बनेका उनी सन २०१३ मा क्षेत्र घ को कोर्डिनेटर, सन २०१४ मा वातावरण संयोजक, सन २०१६ मा सचिव तथा सन २०१९ मा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनले सन २०२० मा कार्यकारीणी उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन् उनले जेसीजमा रहेर समाजसेवाको क्रियाकलाप जारी राख्ने बताए । जेसीजले युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने हुँदा यो अभियानमा आफु थप निरन्तर रहन चाहेको समेत स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*