हेटौँडामा फेरी युवतीको शव फेला

हेटौँडा,५, माघ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ एक्लेखेतमा एकजना युवतीको शव फेला परेको छ ।

हेटौँडा १८ दियाबतीकी २५ वर्षीय मिना अधिकारीको शव घर नजिकै फेला परेको हो ।

उनको शव फेलापरेपछि प्रहरी अहिले घटनास्थाल पुगेको छ । स्थानीय हनार्माडाी प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*