हेटौंडाको मानस चौकमा संकास्पद बस्तु फेला

१० माघ, हेटौंडा। हेटौंडा २ मानसचोकमा संकास्पद बस्तु फेला परेको छ ।

संगमचोकबाट नगरपालिका तर्फ जाने मोडमा संकास्पद बस्तु फेला परेको र के हो भन्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्लास्टिकको झोलामा रहेको उक्त वस्तुले के हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थललाा प्रहरी ले शिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*